सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको डीसीइओमा दीपक कुमार धूत नियुक्त
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृतमा दीपक कुमार धूतलाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज २८ गते बसेको ४२औं बैठकले धूतलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। निवर्तमान डीसीईओ योगेश कृष्ण श्रेष्ठ उमेर हद पूरा भएर सेवाबाट अवकाश लिएपछि कम्पनीमा नायब महाप्रबन्धकको रूपमा कार्यरत धूतलाई जिम्मेवारी…

