Banijya News

समाचार

५० रुपैयाँले बढ्यो अन्डाको भाउ

५० रुपैयाँले बढ्यो अन्डाको भाउ

नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको छ । उत्पादन घटेको र खपत बढेको भन्दै […]

जेनजी आन्दोलनमा भएको लुटपाट र तोडफोडबारे छानबिन गर्न महासंघको आग्रह

जेनजी आन्दोलनमा भएको लुटपाट र तोडफोडबारे छानबिन गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघले सोमबार जारी गरेको वक्तव्यमार्फत आन्दोलनको समयमा घुसपैठमार्फत भएको ती घटनाहरूले निजी क्षेत्रको मनोबल कमजोर पार्नुका साथै आर्थिक गतिविधिमै नकारात्मक…


  • जंगल सफारीमा प्रयोग हुने सवारीमा जीपीएस अनिवार्य राख्नुपर्ने

    जंगल सफारीमा प्रयोग हुने सवारीमा जीपीएस अनिवार्य राख्नुपर्ने

    चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा जिप सफारीमा प्रयोग हुने सवारीमा अनिवार्य रूपमा जीपीएस प्रविधि जडान गर्नुपर्ने भएको छ । निकुञ्ज कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि जिप सफारी सञ्चालन गर्न अनुमति दिने क्रममा यस्तो प्रावधान राखेको हो । सफारीमा प्रयोग हुने सबै सवारीमा भेहिकल टय्राकिङ एन्ड मोनिटरिङ सिस्टम जडान…

  • २५ उद्योगको लाइन काट्दा दुई सय मेगावाट विद्युत् बचत

    २५ उद्योगको लाइन काट्दा दुई सय मेगावाट विद्युत् बचत

    ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने २५ उद्योगको लाइन काट्दा करिब २०० मेगावाट विद्युत् बचत भएको छ । प्राधिकरणले पछिल्लो पटक २५ भन्दा बढी उद्योगहरूको विद्युत् लाइन काटेपछि उनीहरूको कुल खपत बराबरको बिजुली ग्रिडमा थपिएको छ। विद्युत् उत्पादनमा कमी नभएको र भारतमा समेत निर्यात गरिरहेको अवस्थामा ठुला उद्योगमा खपत हुने…

  • कोरला नाकाबाट भित्रिए सवा ६ अर्ब रुपैयाँका २६ सय विद्युतीय गाडी

    कोरला नाकाबाट भित्रिए सवा ६ अर्ब रुपैयाँका २६ सय विद्युतीय गाडी

    उत्तरी नाका बन्द भए पनि दशैं–तिहारको लागि गत वर्षको तुलनामा यस वर्ष विद्युतीय गाडी बढी भित्रिएका छन्। रसुवागढी र तातोपानी नाका अवरोध हुँदा पनि व्यवसायीले कोरला नाकाबाट गाडी भित्र्याएका हुन्। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ३ महिनामा २९ अर्ब ३३ करोड रुपयाँको सवारी साधन तथा तिनका पार्टस् आयात भएका…

  • गर्भवतीको मृत्युपछि किष्ट अस्पतालमा तोडफोड

    गर्भवतीको मृत्युपछि किष्ट अस्पतालमा तोडफोड

    उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि ललितपुरकाे इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा आज पनि तनावग्रस्त भएको छ । अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठूलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरु भेला…

  • गरिमा विकास बैंकको बुक क्लोज मिति तय

    गरिमा विकास बैंकको बुक क्लोज मिति तय

    गरिमा विकास बैंक लिमिटेडले आगामी वार्षिक साधारणसभा र लाभांश वितरणका लागि कार्तिक १८ गते बुक क्लोज मिति निर्धारण गरेको छ। बैंकको कार्तिक २ गते बसेको सञ्चालक समितिको ३३५औं बैठकले उक्त मिति तय गरेको हो। यस अनुसार कार्तिक १७ गतेसम्म नाम दर्ता भएका सेयरधनीहरू मात्र बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न…

  • तीन सय विदेशी पर्यटकले गरे कञ्चनजङ्घा क्षेत्रको भ्रमण

    तीन सय विदेशी पर्यटकले गरे कञ्चनजङ्घा क्षेत्रको भ्रमण

    ताप्लेजुङस्थित हिमाल आरोहण चलिरहेको छ। फ्रान्सेली दुई नागरिकले गत असोज महिनाको दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का घुन्सा पर्यटन चेक पोष्ट कार्यालयका पर्यटन सहायक टासी तेन्जिङका अनुसार ३०० विदेशी पर्यटकले विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल…

  • अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को

    अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को

    अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएन । पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटेल भरिभराउ भएका छन् । होटेल सञ्चालकलाई आवास व्यवस्थापन…

  • श्रीनगर एग्रीटेकको आईपीओ बुधबार बाँडफाँड हुने

    श्रीनगर एग्रीटेकको आईपीओ बुधबार बाँडफाँड हुने

    श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि निष्कासन गरेको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले बुधबार बिहान आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो । अन्तिम दिनसम्म ८.६४ गुणा बढी अर्थात् १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएको यस आईपीओमा…

  • जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखेको जनाएको छ । विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र मोरङमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ । सेयरको न्यूनतम…

  • खाद्य कम्पनीले किसानको धान मंगलबारदेखि खरिद गर्ने

    खाद्य कम्पनीले किसानको धान मंगलबारदेखि खरिद गर्ने

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलबार देखि किसानको धान खरिद गर्ने भएको छ । कम्पनीले हरेक वर्ष सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दै आएको छ । यो कार्यक्रमलाई निरन्तरता दिँदै कात्तिक ११ देखि धान खरिद गर्ने निर्णय गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिए ।…

Scroll to Top