Banijya News

समाचार

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले मङ्गलबार (आज)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको […]

उदाउँदो सूर्यलाई  अर्घ्य  दिई गरियो छठको समापन

उदाउँदो सूर्यलाई  अर्घ्य  दिई गरियो छठको समापन

उदाउँदो सूर्यलाई  अर्घ्य  दिई छठ समापन गरिँदैछ। चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्वका व्रतालुले मंगलबार बिहानै उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका हुन् । यसअघि व्रतालुले सोमबार अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका थिए। छठको मिथिलाञ्चलको महान् पर्व हो। यसको विधि कार्तिक शुक्ल चतुर्थीका दिन सुरु भई सप्तमीमा समापन हुन्छ। चौथीका दिन…


  • तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न उद्योग वाणिज्य महासंघको माग

    तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न उद्योग वाणिज्य महासंघको माग

    नेपाल उद्योग वाणिज्य महासंघले ‘जेनजी’ आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गरेको छ। महासंघले ती घटनामा संलग्नहरुको जाहेरी नै नलिएको सदस्यहरुबाट गुनासो आइरहेकाले यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी…

  • देउवा दम्पती सिंगापुर प्रस्थान

    देउवा दम्पती सिंगापुर प्रस्थान

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नीसहित सोमबार सिंगापुर उडेका छन्। उपचारको लागि सोमबार राति देउवा दम्पती सिंगापुर प्रस्थान गरेका हुन्। पूर्णबहादुर खड्कालाई कांग्रेसको कार्यवाहक सभापति बनाउने बेलामा देउवाले निकटवर्तीसँग उपचारका लागि विदेश जानु परेको कारण दर्साएका थिए। चिकित्सकको सल्लाहअनुसार उपचारका लागि विदेश जानु पर्ने भएको भन्दै देउवा दम्पतीले असोज ३…

  • जुम्लामा एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध

    जुम्लामा एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध

    जुम्लामा करिब एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । पछिल्लो समयमा बीमाको महत्वबारे जानकारी प्राप्त भएपछि यहाँका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित हुन थालेका छन् । आठ स्थानीय तह रहेको जुम्लामा बीमा लागू भएदेखि हालसम्म एक लाख ४७३ जना स्वास्थ्य बीमामा आबद्ध भएको जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड कार्यालयका प्रमुख…

  • जेनजी आन्दोलनपछि सुदूरपश्चिम सरकारको राजस्व संकलनमा कमी

    जेनजी आन्दोलनपछि सुदूरपश्चिम सरकारको राजस्व संकलनमा कमी

    जेनजी आन्दोलनपछि सुदूरपश्चिम प्रदेश सरकारको राजस्व संकलन घटेको छ । भदौ २४ गते प्रदेश सरकारका मन्त्रालय र जिल्ला कार्यालयहरूमा आगजनी भई लामो समय ठप्प रहेकोले राजस्व संकलन घटेको हो । प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले जेनजी आन्दोलनपछि यातायात, मालपोत, वन कार्यालयहरू लामो समय बन्द रहेको, कार्यालय खुले पनि सबै प्रकारका…

  • भाषण गर्न र रिबन काट्न नबोलाउनुहोस् : शिक्षामन्त्री पुन

    भाषण गर्न र रिबन काट्न नबोलाउनुहोस् : शिक्षामन्त्री पुन

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रमहरूमा नबोलाउन आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्री पुनले खासगरी उद्घाटन र शिलान्यास कार्यक्रमका लागि प्रमुख अतिथिको रूपमा निम्तो नपठाउन आग्रह गरेका हुन्। मन्त्री पुनले आफ्नो सम्पूर्ण समय काममा लगाउन चाहेको संकेत गर्दै अनावश्यक समारोहहरूमा सहभागी…

  • आईएसएको आठौं सभामा भाग लिन मन्त्री घिसिङ भारत प्रस्थान

    आईएसएको आठौं सभामा भाग लिन मन्त्री घिसिङ भारत प्रस्थान

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौं सभामा भाग लिन भारत प्रस्थान गरेका छन् । मन्त्री घिसिङ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानमार्फत् सोमबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन् । सोमबारदेखि कात्तिक १३ गतेसम्म (२७–३० अक्टोबर २०२५) हुने उक्त सभामा विश्वका ४०…

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३ अर्बको वैदेशिक व्यापार

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३ अर्बको वैदेशिक व्यापार

    चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट असोजसम्म ६३ अर्ब रुपैयाँ बराबर वैदेशिक व्यापार भएको छ । यस विमानस्थलबाट ५३ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु नेपाल आयात भएको छ भने ९ अर्ब ६९ करोड बराबर वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । अन्य व्यापार…

  • ५० रुपैयाँले बढ्यो अन्डाको भाउ

    ५० रुपैयाँले बढ्यो अन्डाको भाउ

    नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको छ । उत्पादन घटेको र खपत बढेको भन्दै संघले फेरि अन्डाको भाउ बढाएको हो । चितवनलाई आधार बनाएर अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५० रुपैयाँ भाउ बढाइएको हो । भाउ बढेसँगै ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र…

  • ८ अर्ब ६४ करोड रुपैयाँको तरकारी आयात

    ८ अर्ब ६४ करोड रुपैयाँको तरकारी आयात

    चालु आर्थिक वर्षको तीन महिनामा ८ अर्ब ६४ करोड रुपैयाँ बराबरको तरकारी आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको २०८२ साउनदेखि असोज मसान्तसम्मको तथ्यांकअनुसार उक्त परिमाणमा तरकारी आयात भएको छ । जसमा हरियो तरकारी, दाल तथा गेडागुडी रहेका छन् । यसमध्ये सबैभन्दा धेरै आलु प्याज २ अर्ब ९२ करोड…

  • जेनजी आन्दोलनमा भएको लुटपाट र तोडफोडबारे छानबिन गर्न महासंघको आग्रह

    जेनजी आन्दोलनमा भएको लुटपाट र तोडफोडबारे छानबिन गर्न महासंघको आग्रह

    नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघले सोमबार जारी गरेको वक्तव्यमार्फत आन्दोलनको समयमा घुसपैठमार्फत भएको ती घटनाहरूले निजी क्षेत्रको मनोबल कमजोर पार्नुका साथै आर्थिक गतिविधिमै नकारात्मक…

Scroll to Top