Banijya News

समाचार

केपी ओलीसहित ५ जनाको राहदानी रोक्काविरुद्ध सर्वोच्चमा रिट दायर

केपी ओलीसहित ५ जनाको राहदानी रोक्काविरुद्ध सर्वोच्चमा रिट दायर

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको राहदानी (पासपोर्ट) रोक्काविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। आज मंगलबार अधिवक्ता प्रेमराज सिलवालले […]

वाग्मतीमा मन्त्रालयको संख्या १४ बाट सातमा झार्ने तयारी

वाग्मतीमा मन्त्रालयको संख्या १४ बाट सातमा झार्ने तयारी

वाग्मती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने तयारी थालेको छ । प्रदेश सरकारले हाल कायम रहेको प्रदेश मन्त्रालयको संख्या १४ बाट सातमा झार्ने तयारी थालेको हो । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले प्रदेश सरकारलाई मन्त्रालयको संख्या घटाउन माग गर्दै केही दिनअघि ज्ञापनपत्र बुझाएको थियो । प्रमुख प्रतिपक्ष दलको ज्ञापनपत्रपछि केही…


  • सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

    सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

    नेपाल राष्ट्र बैंकले सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो बताएको हो । क्रेडिट कार्ड अनुमतिपत्रप्राप्त क तथा राष्ट्रियस्तरका ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले जारी गर्ने विद्युतीय…

  • नर्सको न्यूनतम तलब ३० हजार रुपैयाँ प्रस्ताव

    नर्सको न्यूनतम तलब ३० हजार रुपैयाँ प्रस्ताव

    तलब तथा सेवासुविधा बढाउन माग गर्दै नर्सहरू आन्दोलित भइरहेका बेला मेडिकल कलेज सञ्चालकहरूले न्यूनतम तलब ३० हजार रुपैयाँ बनाउन प्रस्ताव गरेका छन् । मेडिकल एन्ड डेन्टल कलेज एशोसिएशन अफ नेपालका तर्फबाट नर्सिङ र चिकित्सा शिक्षाक्षेत्रका समस्या समाधानका लागि बनाएको नीतिगत प्रस्तावमा नर्स, प्राविधिक र चिकित्सकका लागि न्यूनतम तलबमान निर्धारण गर्न…

  • दुई हजार नौ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    दुई हजार नौ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    मंगलबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ घटेको हो । हिजो २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३७ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ…

  • विद्युत् बक्यौता नतिरेका उद्योगले कामदारलाई राख्न थाले बेतलबी बिदामा

    विद्युत् बक्यौता नतिरेका उद्योगले कामदारलाई राख्न थाले बेतलबी बिदामा

    डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत उपभोग गरेको विद्युत्को अर्बौँ बक्यौता वर्षौँसम्म तिर्न अटेरी गर्दै आएका उद्योगीहरूले अहिले कामदारको रोजीरोटीमाथि प्रहार गर्न थालेका छन्। नेपाल विद्युत् प्राधिकरणले पटक–पटकको ताकेतापछि बक्यौता नतिर्ने उद्योगहरूको लाइन काटिदिएपछि उद्योग मालिकहरूले ठूलो सङ्ख्यामा कामदारलाई अनिश्चितकालका लागि बेतलबी बिदामा राख्न सुरु गरेका हुन्। विद्युत् आपूर्ति बन्द भएपछि उत्पादन…

  • सार्वजनिक संस्थानलाई निजी क्षेत्रसँग प्रतिस्पर्धी बनाउने तयारी

    सार्वजनिक संस्थानलाई निजी क्षेत्रसँग प्रतिस्पर्धी बनाउने तयारी

    सरकारले सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउने उद्देश्यले ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ ल्याएको छ । सरकारले सार्वजनिक संस्थानलाई आवश्यक मार्गदर्शन गर्ने र दैनिक कार्य सञ्चालनमा कुनै पनि हस्तक्षेप नगर्ने गरी आवश्यक व्यवस्था मिलाउने व्यवस्था गरेको हो । सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी २ समूहमा वर्गीकरण…

  • एसवाई प्यानलले कात्तिक १९ गतेदेखि आईपीओ निष्कासन गर्ने

    एसवाई प्यानलले कात्तिक १९ गतेदेखि आईपीओ निष्कासन गर्ने

    एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १००…

  • बढ्दो दबाबमा बैंकिङ क्षेत्रः असुलीमा समस्या, रिपोर्ट अपेक्षित नहुने संकेत

    बढ्दो दबाबमा बैंकिङ क्षेत्रः असुलीमा समस्या, रिपोर्ट अपेक्षित नहुने संकेत

    चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (असोज मसान्तसम्म) को वित्तीय विवरण प्रकाशनको तयारीमा बैंक तथा वित्तीय संस्थाहरू रहेका छन्। नेपाल राष्ट्र बैंकले तिहारको चहलपहल र आर्थिक शिथिलतालाई मध्यनजर गर्दै वित्तीय विवरण प्रकाशन गर्ने अन्तिम म्याद कात्तिक २१ गतेसम्मका लागि थप गरेको छ। साथै, असोज मसान्तसम्म उठ्नुपर्ने किस्ता तथा ब्याज…

  • यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैङ्कले मङ्गलबार (आज)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७६ पैसा, क्यानेडियन…

  • अलैँचीको मूल्यमा ३३ प्रतिशतले वृद्धि, प्रशोधित गरेर भारतले झनै बढाउँने

    अलैँचीको मूल्यमा ३३ प्रतिशतले वृद्धि, प्रशोधित गरेर भारतले झनै बढाउँने

    चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो तीन महिनामा अलैँची निर्यात झण्डै ३७ प्रतिशत बढेको छ। यसैगरी अलैँचीको मूल्यमा ३३ प्रतिशतले वृद्धि भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। यस अवधिमा नेपालले १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको १,०७२.२० टन अलैँची निर्यात गरेको छ। गत वर्ष यही अवधिमा ७८३.७५ टन अलैँची बिक्रीबाट…

  • उदाउँदो सूर्यलाई  अर्घ्य  दिई गरियो छठको समापन

    उदाउँदो सूर्यलाई  अर्घ्य  दिई गरियो छठको समापन

    उदाउँदो सूर्यलाई  अर्घ्य  दिई छठ समापन गरिँदैछ। चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्वका व्रतालुले मंगलबार बिहानै उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका हुन् । यसअघि व्रतालुले सोमबार अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका थिए। छठको मिथिलाञ्चलको महान् पर्व हो। यसको विधि कार्तिक शुक्ल चतुर्थीका दिन सुरु भई सप्तमीमा समापन हुन्छ। चौथीका दिन…

Scroll to Top