सेवा प्रदायक नछानिँदा नागढुंगा सुरुङमार्ग सञ्चालनमा आउन समय लाग्ने
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउन समय लाग्ने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२६ को सुरुवातबाट सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी थियो । सञ्चालन गर्ने निकाय छनोट गर्न र धादिङतर्फ पहिरो खसेपछि टोल प्लाजा बनाउन समय लाग्दा केही ढिलाइ हुने सडक विभागले जनाएको छ । सुरुङ सञ्चालन गर्ने सेवा प्रदायक छनोटका लागि बोलपत्र आह्वानको तयारी…

