Banijya News

समाचार

जेन-जी युनाइटेडका ९ जना युवा प्रधानमन्त्रीसँग वार्तामा

जेन-जी युनाइटेडका ९ जना युवा प्रधानमन्त्रीसँग वार्तामा

जेन-जी युनाइटेडका नाममा संगठित समूहबाट ९ जना युवायुवती प्रधानमन्त्रीसँग वार्तामा बसिरहेका छन् । प्रधानमन्त्री सुशीला कार्की र जेनजी युनाइटेडबीच सिंहदरबारमा […]

प्रवासी नेपालीलाई मताधिकार दिने गरी अध्यादेश ल्याउने तयारी

प्रवासी नेपालीलाई मताधिकार दिने गरी अध्यादेश ल्याउने तयारी

सरकारले प्रवासी नेपालीलाई मताधिकार दिने गरी अध्यादेश ल्याउने तयारी गरेको छ । यसका लागि विदेशमा रहेका नेपालीलाई मताधिकार दिने कानुनी व्यवस्था गरिँदैछ । जस अन्तर्गत गृह मन्त्रालयले प्रचलित ऐन संशोधनको मस्यौदा तयार पारेर सुझावका लागि निर्वाचन आयोग पठाएको छ । गृहमन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार अधिकार सुनिश्चित गर्न प्रतिनिधि…


  • ३५ अर्ब १३ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता

    ३५ अर्ब १३ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता

    चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार यो अवधिमा ३११ उद्योगमा विदेशी लगानीको प्रतिबद्धता दर्ता भएको हो। असोज महिनामा मात्र ७५ उद्योगमा २ अर्ब ४ करोड ५७ लाख रुपैयाँ बराबरको प्रत्यक्ष…

  • राष्ट्र बैंकद्वारा ६७ खर्ब ८५ अर्ब तरलता प्रशोचन

    राष्ट्र बैंकद्वारा ६७ खर्ब ८५ अर्ब तरलता प्रशोचन

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा कुल ६७ खर्ब ८५ अर्ब ६० करोड रूपैयाँ तरलता प्रशोचन गरेको छ। यस अवधिमा केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ४ खर्ब ७४ अर्ब ३५ करोड र स्थायी निक्षेप सुविधामार्फत ६३ खर्ब ११ अर्ब २५ करोड गरी कुल ६७ खर्ब ८५…

  • सरकारको निर्धारण मूल्यमा आजदेखि धान खरिद सुरु

    सरकारको निर्धारण मूल्यमा आजदेखि धान खरिद सुरु

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि सरकारद्वारा तोकिएको मूल्यमा धान खरिद अभियान सुरु गरेको छ । किसानलाई उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यसहित कम्पनीले यो आर्थिक वर्षका लागि धान खरिद प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो । सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्यअनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल ३,४६३ रुपैयाँ ८१…

  • तोडफोडमा संलग्नहरूलाई कारबाहीको माग गर्दे सर्वोच्चले प्रहरीमा जाहेरी दिने

    तोडफोडमा संलग्नहरूलाई कारबाहीको माग गर्दे सर्वोच्चले प्रहरीमा जाहेरी दिने

    सर्वोच्च अदालतले देशभरका अदालतमा भएको तोडफोड र क्षतिमा संलग्नहरूलाई कारबाहीको माग गरी प्रहरीमा जाहेरी दिने भएको छ । गत आइतबार सबै न्यायाधीश पूर्ण बैठक (फूल कोर्ट) को बैठकले प्रहरीमा जाहेरी दिने निर्णय गरेको हो । ‘जाहेरी लेख्ने क्रम चलिरहेको छ, भोलिसम्ममा जिल्ला प्रहरी परिसर, काठमाडौंमा गएर जाहेरी दर्ता हुन्छ होला,’…

  • शेयर बजार ६२ अङ्कले बढ्यो, ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार

    शेयर बजार ६२ अङ्कले बढ्यो, ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार

    शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६२ दशमलव २९ अङ्कले बढेर २ हजार ५ सय ७१ दशमलव ३४ विन्दुमा पुगेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंकको शेयर ४ दशमलव ४७ प्रतिशत तथा फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा समूहको…

  • मौसममा बदली सँगै कृषि कर्ममा विशेष सचेत रहन सरकारको आग्रह

    मौसममा बदली सँगै कृषि कर्ममा विशेष सचेत रहन सरकारको आग्रह

    देशभरि अचानक मौसममा आएको बदली र आगामी केही दिनसम्म भारी वर्षाको सम्भावना मध्यनजर गर्दै किसानहरूलाई कृषि कर्म गर्दा विशेष सावधानी अपनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आग्रह गरेको छ । पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले मंगलबार विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको छ । जल…

  • अन्नपूर्ण आधार शिविरमा १३ पर्यटक सम्पर्कविहीन

    अन्नपूर्ण आधार शिविरमा १३ पर्यटक सम्पर्कविहीन

    अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन भएका छन्। पोखराबाट गएको ११ जनाको एक र दुई जनाको अर्को समूह सम्पर्कमा नरहेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत कुमार पुनले जानकारी दिए। पर्यटकहरू सम्पर्कविहीन भएपछि खाेजी कार्यका लागि टोली परिचालन गरिएको छ । सेना, प्रहरी र शशस्त्र प्रहरीसहितको ११ जनाको टोली परिचालन भएका पालिका…

  • पदयात्रीको सुरक्षा गर्न ट्रेकिङ कम्पनीलाई पर्वतारोहण सङ्घको अनुरोध

    पदयात्रीको सुरक्षा गर्न ट्रेकिङ कम्पनीलाई पर्वतारोहण सङ्घको अनुरोध

    नेपाल पर्वतारोहण सङ्घले देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रमा अत्यधिक हिमपात भइरहेको भन्दै पर्वतारोहण दल र पदयात्रीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । सङ्घले आज सूचना निकालेर पर्वतारोही र पदयात्रीलाई उच्च हिमाली क्षेत्रमा नजान र सुरक्षित ठाउँमा रहन अनुरोधसमेत गरेको छ । यात्रा गर्नुअघि थप सतर्कता अपनाउन पनि सङ्घले…

  • अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन

    अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन

    प्रतिकूल मौसम र हिमपातका कारण अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रमा भ्रमणमा गएका पर्यटकको सहजीकरणका निम्ति सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविर क्षेत्रमा सोमबार (कात्तिक १०) रातिदेखि भारी मात्रामा हिमपात भइरहेको छ । अत्यधिक मात्रामा पर्यटकको आगमन भइरहेको र सञ्चारको पहुँच नभएकाले उनीहरू…

  • कर्पोरेट स्तरका ३० कर्मचारी हटाउँदै अमेजन

    कर्पोरेट स्तरका ३० कर्मचारी हटाउँदै अमेजन

    ई–कमर्श कम्पनी अमेजनले ३० हजार कर्पोरेट स्तरका कर्मचारीलाई हटाउने भएको छ । खर्च नियन्त्रण गर्न र कोरोना महामारीको बेला अत्यधिक माग पुरा गर्न ठूलो संख्यामा भएको अधिक भर्ति कम गर्न कम्पनीले मंगलबारदेखि कर्मचारी हटाउन लागेको हो । कम्पनीले हटाउन लागेको यो संख्या कुल कर्मचारी संख्याको तुलनामा भने निकै कम हो…

Scroll to Top