Banijya News

समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेका रिटमाथि आजदेखि सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेका रिटमाथि आजदेखि सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आजदेखि सुनुवाइ हुँदैछ। प्रतिनिधिसभा विघटनविरुद्ध परेका १६ वटा रिट निवेदनमाथि संवैधानिक इजलासमा एकमुष्ट सुनुवाइ […]

यस्ता छन् सरकारले सार्वजनिक संस्थानमा देखेको चुनौती र समस्या !

यस्ता छन् सरकारले सार्वजनिक संस्थानमा देखेको चुनौती र समस्या !

सरकारले सार्वजनिक संस्थानको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी प्रभावकारिता र कार्यकुशलता अभिवृद्धि गर्नु जस्ता विषयलाई प्रमुख चुनौतीका रुपमा चित्रण गर्दै सुधारको मार्गचित्र सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनकि गरेको ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ मा वित्तीय सुधार र अनुशासन कायम गर्नु, सरकारी लगानीको उचित प्रतिफल सुनिश्चित गर्नुलाई चुनौतीका रुपमा…


  • बोनस विवादले नेप्सेमा आईपीओ सूचीकरण रोकियो

    बोनस विवादले नेप्सेमा आईपीओ सूचीकरण रोकियो

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरूले पाउनुपर्ने बोनस खारेज गर्ने निर्णय गरेको भन्दै सुरु गरेको आन्दोलनका कारण प्रारम्भिक शेयर निष्कासन (आईपीओ) गरी बाँडफाँट भइसकेका सात कम्पनीको शेयर सूचीकरण प्रक्रिया रोकिएको छ । एक महिनाभन्दा बढी समयदेखि जारी यस आन्दोलनले पूँजीबजारको नियामक संस्था नेप्सेलाई नेतृत्वविहीन बनाउँदा लगानीकर्ताले करोडौं मूल्यका शेयर किनबेच…

  • यस्तो छ सागसब्जीको आजकाे मूल्य

    यस्तो छ सागसब्जीको आजकाे मूल्य

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ६६, आलु रातो (भारतीय)…

  • आज बाँडफाँड हुँदै श्रीनगर एग्रीटेकको आइपिओ

    आज बाँडफाँड हुँदै श्रीनगर एग्रीटेकको आइपिओ

    श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आइपिओ आज बाँडफाँड हुने भएको छ । आज बिहान साढे १० बजे नाराणचौरस्थित कम्पनीको कार्यालयमा आइपिओ बाँडफाँड हुने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपिओमा १९ लाख ४२ हजार ६८२ जनाले २ अर्ब १७ करोड २ लाख…

  • सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना

    सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना

    सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान लुबुचेमा दुर्घटना भएको हो । हेलिकोप्टर क्याप्टेन विवेक खड्काले चलाएका थिए । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

  • सिजनमै पर्यटक नआउँदा शुक्लाफाँटाका रानाथारू होमस्टे रित्तै

    सिजनमै पर्यटक नआउँदा शुक्लाफाँटाका रानाथारू होमस्टे रित्तै

    भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँका पर्शुराम राना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकलाई जङ्गल सफारी गराउँछन् । रानाथारू घरबास (होमस्टे)का सञ्चालकसमेत रहेका उनी ‘सिजन’मा पर्यटक नआएपछि दुई वर्षयता निराश छन् ।  “दुई वर्षअघि सम्म दसैँ–तिहारको समयमा थुप्रै पर्यटक शुक्लाफाँटा घुम्न आउनुहुन्थ्यो, हाम्रो होमस्टे पनि भरिभराउ हुन्थ्यो”, रानाले भने, “पर्यटक आउने सिजनमै पर्यटक…

  • कित्ताकाट खुलाउन जग्गा वर्गीकरणको म्याद थपिँदै

    कित्ताकाट खुलाउन जग्गा वर्गीकरणको म्याद थपिँदै

    सरकारले कित्ताकाट खुलाउने प्रयोजनका लागि जग्गाको वर्गीकरण खुला गर्न २०८३ असार मसान्तसम्म समय दिने भएको छ। भू उपयोग नियमावली २०७९ मा तेस्रो संशोधन गर्दै जग्गाको वर्गीकरण गर्ने समय एक वर्ष थप गर्न लागिएको हो। २०८२ असार मसान्तसम्म अधिकांश स्थानीय तहले कित्तागत विवरण सहितको भू–उपयोग क्षेत्र वर्गीकरण गर्न सकेका थिएनन्। यो…

  • नेपालको नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई मन्त्री घिसिङको आह्वान

    नेपालको नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई मन्त्री घिसिङको आह्वान

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवम् सौर्य जस्ता नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्वपूर्ण मोडमा पुगेको उल्लेख गर्दै मन्त्री घिसिङले आह्वान गरे, ‘जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य…

  • जेन-जी युनाइटेडका ९ जना युवा प्रधानमन्त्रीसँग वार्तामा

    जेन-जी युनाइटेडका ९ जना युवा प्रधानमन्त्रीसँग वार्तामा

    जेन-जी युनाइटेडका नाममा संगठित समूहबाट ९ जना युवायुवती प्रधानमन्त्रीसँग वार्तामा बसिरहेका छन् । प्रधानमन्त्री सुशीला कार्की र जेनजी युनाइटेडबीच सिंहदरबारमा वार्ता भएको हो । गत शनिबार सो समूहले माइतीघरमा प्रदर्शन गरेको थियो । प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । सोही समूहबाट ९ जनालाई आज वार्तामा बोलाइएको छ । समूहका…

  • राष्ट्रियसभाका सचिव अर्यालद्वारा राजीनामा

    राष्ट्रियसभाका सचिव अर्यालद्वारा राजीनामा

    राष्ट्रपति रामचन्द्र पौडेल, सङ्घीय संसद्का महासचिव र प्रतिनिधिसभाका सचिवसमक्ष राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले आजदेखि लागू हुनेगरी राजीनामा दिएका छन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार सचिव अर्यालले राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०७५ को दफा (६)को खण्ड ‘क’ बमोजिम आजैदेखि लागू हुनेगरी राजीनामा स्वीकृत हुन…

  • प्रवासी नेपालीलाई मताधिकार दिने गरी अध्यादेश ल्याउने तयारी

    प्रवासी नेपालीलाई मताधिकार दिने गरी अध्यादेश ल्याउने तयारी

    सरकारले प्रवासी नेपालीलाई मताधिकार दिने गरी अध्यादेश ल्याउने तयारी गरेको छ । यसका लागि विदेशमा रहेका नेपालीलाई मताधिकार दिने कानुनी व्यवस्था गरिँदैछ । जस अन्तर्गत गृह मन्त्रालयले प्रचलित ऐन संशोधनको मस्यौदा तयार पारेर सुझावका लागि निर्वाचन आयोग पठाएको छ । गृहमन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार अधिकार सुनिश्चित गर्न प्रतिनिधि…

Scroll to Top