Banijya News

सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना

1
1.1K Shares

सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान लुबुचेमा दुर्घटना भएको हो ।

हेलिकोप्टर क्याप्टेन विवेक खड्काले चलाएका थिए । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

1

Scroll to Top