Banijya News

समाचार

खानेपानीका स्थानीय योजनामा बजेट अभाव

खानेपानीका स्थानीय योजनामा बजेट अभाव

पाँचथरका पालिका तथा वडास्तरमा निर्माण तथा मर्मत भइरहेका खानेपानीका योजनामा बजेट अभाव भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका […]

नेपाल फाइनान्सको २ लाख कित्ता सेयर बिक्रीमा

नेपाल फाइनान्सको २ लाख कित्ता सेयर बिक्रीमा

नेपाल फाइनान्सको सवा २ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। कम्पनीका संस्थापक सेयरधनी विजयबहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यस सेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र सेयर खरिदका लागि…


  • ४० हजार भन्दा बढी पर्यटक मुस्ताङमा

    ४० हजार भन्दा बढी पर्यटक मुस्ताङमा

    कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै कात्तिक १ गतेदेखि १० गतेसम्म ३७ हजार १४६ जना आन्तरिक र तीन हजार ७३२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा सो अवधिमा बेनी–जोमसोम सडकमार्ग…

  • प्रतितोला सात सयले घट्यो सुनको मूल्य

    प्रतितोला सात सयले घट्यो सुनको मूल्य

    नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला ७०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला ४५…

  • बैंकिङ्ग प्रणालीबाट ४० अर्ब तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

    बैंकिङ्ग प्रणालीबाट ४० अर्ब तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

    बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा लगानी बढ्न नसक्दा बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिने क्रम रोकिएको छैन । बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिने क्रम नरोकिँदा केन्द्रीय बैंकले तरलता प्रशोचन गर्दै आइरहेको छ । यसैक्रममा आजपनि केन्द्रीय बैंकले ४० अर्ब संकलन गर्न लागेको हो । केन्द्रीय बैंकले १७५ दिनको लागि ४० अर्ब निक्षेप…

  • सोल्टी होटलको ३१.५८ प्रतिशत लाभांश घोषणा

    सोल्टी होटलको ३१.५८ प्रतिशत लाभांश घोषणा

    सोल्टी होटलले आर्थिक वर्ष २०८१/८२ का लागि आकर्षक लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १५ प्रतिशत बोनस शेयर र १६.५८ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन्। लाभांश पारित गर्न…

  • खानी खोला हाइड्रोपावरको अवितरित हकप्रद सेयर बिक्रीमा

    खानी खोला हाइड्रोपावरको अवितरित हकप्रद सेयर बिक्रीमा

    खानी खोला हाइड्रोपावर कम्पनीले आज कात्तिक १२ गतेबाट साढे ४ लाख बढी कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ। कम्पनीले लिलामी प्रक्रियामार्फत सर्वसाधारण समूहतर्फको ४ लाख ५९ हजार ३४९ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्न लागेको हो। यो सेयरमा इच्छुक व्यक्ति, कम्पनी र संघसंस्थाले खरिदका लागि बोलपत्र पेस गर्न…

  • सिटी होटलको हकप्रद सेयर बाँडफाँड

    सिटी होटलको हकप्रद सेयर बाँडफाँड

    सिटी होटल लिमिटेडले साउन २६ गतेसम्म नेप्सेमा कायम आफ्ना सेयरधनीहरूका लागि निष्कासन गरेको हकप्रद सेयर कात्तिक ११ गते बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ कित्ता बराबर ०.८० को अनुपातमा कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। कम्पनीले गत भदौ २३ गतेदेखि…

  • वाणिज्य विभागले बजार अनुगमनबाट असुल्यो एक करोड जरिवाना

    वाणिज्य विभागले बजार अनुगमनबाट असुल्यो एक करोड जरिवाना

    अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्ष ०८२/८३ को तीन महिनामा एक करोड नौ लाख सात हजार आठ सय रुपैयाँ जरिवाना असुली गरेको छ । २ कात्तिकमा भएको अनुगमनबाट थप एक लाख ४० हजार गरी हालसम्म कुल एक करोड १० लाख ४७ हजार आठ सय रुपैयाँ जरिवाना…

  • प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेका रिटमाथि आजदेखि सुनुवाइ हुँदै

    प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेका रिटमाथि आजदेखि सुनुवाइ हुँदै

    प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आजदेखि सुनुवाइ हुँदैछ। प्रतिनिधिसभा विघटनविरुद्ध परेका १६ वटा रिट निवेदनमाथि संवैधानिक इजलासमा एकमुष्ट सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनर्स्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ…

  • राष्ट्र बैंकमा थुप्रियो ८ खर्ब रुपैयाँ तरलता

    राष्ट्र बैंकमा थुप्रियो ८ खर्ब रुपैयाँ तरलता

    कर्जा प्रवाह सुस्त भएपछि बैंक, वित्तीय संस्थाहरूमा रहेको करीब ८ खर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकमा तरलता थुप्रिएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरूले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोल उपकरणमार्फत उक्त रकम केन्द्रीय बैंकमा जम्मा गरेका हुन् । राष्ट्र बैंकले गत आइतवार निक्षेप संकलन बोलकबोल जारी गरी…

  • यस्ता छन् सरकारले सार्वजनिक संस्थानमा देखेको चुनौती र समस्या !

    यस्ता छन् सरकारले सार्वजनिक संस्थानमा देखेको चुनौती र समस्या !

    सरकारले सार्वजनिक संस्थानको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी प्रभावकारिता र कार्यकुशलता अभिवृद्धि गर्नु जस्ता विषयलाई प्रमुख चुनौतीका रुपमा चित्रण गर्दै सुधारको मार्गचित्र सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनकि गरेको ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ मा वित्तीय सुधार र अनुशासन कायम गर्नु, सरकारी लगानीको उचित प्रतिफल सुनिश्चित गर्नुलाई चुनौतीका रुपमा…

Scroll to Top