Banijya News

समाचार

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी मोहनलाल अग्रवालले नाममा रहेको १ लाख […]

प्रतिमन एक लाख पुग्यो अलैँचीको मूल्य

प्रतिमन एक लाख पुग्यो अलैँचीको मूल्य

अलैँचीको भाउ यस वर्षको सबैभन्दा उच्चबिन्दुमा पुगेर ओरालो लागेको छ । आज प्रतिमन (४० केजी) अलैँची अधिकतम रु एक लाखमा किसानबाट खरिद भइरहेको नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालले जानकारी दिए। व्यवसायीले किसानबाट ‘चालू’ र ‘जेजे’ गरी दुई गुणस्तरको अलैँची खरिद गर्दै आएका छन् । जेजे अलैँचीको मूल्य आज…


  • शहरी विकास मातहतका थप ९ ठेक्का तोडिँदै

    शहरी विकास मातहतका थप ९ ठेक्का तोडिँदै

    शहरी विकास मन्त्रालय मातहतका थप ९ ठेक्का तोडिने भएको छ । मन्त्रालय अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजना धादिङले बुधबार एक सूचना प्रकाशित गर्दै निर्माण कम्पनीसँग ७ दिन भित्र ठेक्का किन नतोड्ने ? भन्ने जवाफ माग गरेको छ । निर्माण कम्पनीहरूलाई आयोजनाले पटक पटक ताकेता गर्दा समेत काम नगरेको…

  • बीमा कम्पनीद्वारा आन्दोलनमा भएको क्षतिको पौने ३ अर्ब भुक्तानी

    बीमा कम्पनीद्वारा आन्दोलनमा भएको क्षतिको पौने ३ अर्ब भुक्तानी

    जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा बीमा कम्पनीहरूले पौने ३ अर्ब भुक्तानी दिएका छन् । बीमा प्राधिकरणले जेनजी आन्दोलको क्षतिमा बिमितलाई दाबीको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी गर्न निर्देशन दिएपछि बिमकहरूले उक्त रकम भुक्तानी दिएका हुन् । २३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा आगजनी, तोडफोडका कारण भएको क्षतिमा दाबी परेको…

  • विश्वकै प्रदूषित सहरको चौथो स्थानमा काठमाडौँ

    विश्वकै प्रदूषित सहरको चौथो स्थानमा काठमाडौँ

    काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बुधबार बिहान काठमाडौँको वायु प्रदूषण १६७ एक्यूआई मापन गरिएको छ । पहिलो नम्बरमा पाकिस्तानको लाहोर शहर रहेको छ । यहाँको वायु प्रदूषण ४५८ एक्यूआई मापन गरिएको छ । छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित…

  • रास्वपाले जेनजीलाई लिएर ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने

    रास्वपाले जेनजीलाई लिएर ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘बृहत् राजनीतिक संवाद’ कार्यक्रम आयोजना गर्ने भएको छ । रास्वपाको बुधबार बसेको सचिवालय बैठकले आगामी कार्तिक १४ गते ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने निर्णय गरेको हो । जेनजीले सुशासन र प्रणालीगत सुधारका लागि गरेका आन्दोलनपछि बनेको परिवर्तित राजनीतिक परिवेशमा दिगो रूपान्तरण र समान सोच भएका शक्तिबीच…

  • इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेनका विजेता घोषणा

    इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेनका विजेता घोषणा

    ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले आफ्नो 'राइड मोर, विन मोर' अभियानका विजेताहरूको घोषणा गरेको छ। यो अभियान नियमित प्रयोगकर्ताहरूलाई पुरस्कृत गर्न सञ्चालन गरिएको थियो, जसमा सहभागीहरूले इनड्राइभ एपमार्फत राइड बुक गरेर आकर्षक पुरस्कार जित्ने अवसर पाएका थिए। क्याम्पेनमा काठमाडौंका अत्यधिक प्रयोगकर्ताहरू सक्रिय रूपमा सहभागी भए। इनड्राइभमार्फत कम्तिमा ३…

  • प्रधानमन्त्री कार्कीको आह्वानमा आज जेनजीसहित त्रिपक्षीय छलफलको तयारी

    प्रधानमन्त्री कार्कीको आह्वानमा आज जेनजीसहित त्रिपक्षीय छलफलको तयारी

    प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सरकार, राजनीतिक दल र जेनजी समूहबीच छलफलको तयारी भैरहेको छ । सरकारले आउँदो फागुन २१ का लागि चुनावको घोषणा गरेको अवस्थामा आवश्यक वातावरण बनाउन र समसामयिक विषयमा त्रिपक्षीय छलफल केन्द्रित हुनेछ । प्रधानमन्त्रीको निवासमा दिउँसो ४ बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलका प्रमुख…

  • वीरगञ्ज नाका हुँदै २ खर्ब १८ अर्बको आयात

    वीरगञ्ज नाका हुँदै २ खर्ब १८ अर्बको आयात

    वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा दुई खर्ब १८ अर्ब १० करोड रूपैयाँबराबरका वस्तु तथा सामान आयात भएका छन्। गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आवको असोजसम्म ३४ अर्ब २३ करोड रूपैयाँभन्दा बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक…

  • खानेपानीका स्थानीय योजनामा बजेट अभाव

    खानेपानीका स्थानीय योजनामा बजेट अभाव

    पाँचथरका पालिका तथा वडास्तरमा निर्माण तथा मर्मत भइरहेका खानेपानीका योजनामा बजेट अभाव भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ यादवका अनुसार १३ वटा खानेपानी योजनामा बजेट अभाव भएको हो । सङ्घीय सशर्त अनुदानमा निर्माण तथा मर्मत भइरहेका फिदिम, लुम्फाबुङ, लुङरुपा, पौवासारताप, खाल्डेखोल्सी, दुर्दिम्बा, सूर्यधन, इम्बुङ, रानीटार, रवि…

  • पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

    पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

    यस वर्ष यहाँ खेती गरिएकामध्ये आठ प्रजातिको धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ । कुन स्थानमा कुन प्रजातिको धान खेती गर्दा प्रशस्त उत्पादन हुन्छ भन्ने पत्ता लगाउन अनुसन्धान गरिएको हो । राष्ट्रिय धानबाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका धानमाथि अनुसन्धान गरेको हो । फलेवास नगरपालिका–६ देवीस्थानमा…

  • नेपाल फाइनान्सको २ लाख कित्ता सेयर बिक्रीमा

    नेपाल फाइनान्सको २ लाख कित्ता सेयर बिक्रीमा

    नेपाल फाइनान्सको सवा २ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। कम्पनीका संस्थापक सेयरधनी विजयबहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यस सेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र सेयर खरिदका लागि…

Scroll to Top