Banijya News

समाचार

नेपाल टेलिकमद्वारा विमानस्थलमा फ्री वाईफाई सेवा सुरु

नेपाल टेलिकमद्वारा विमानस्थलमा फ्री वाईफाई सेवा सुरु

नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभरका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलमा सर्वसाधारण यात्रुलक्षित फ्री वाईफाई सेवा सुरु गरेको छ […]

नवलपुरबाट निकुञ्जमा जीप सफारीको अनुमति

नवलपुरबाट निकुञ्जमा जीप सफारीको अनुमति

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति प्राप्त भएको छ । योसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वासमा यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले नवलपुर पर्यटन समितिलाई आर्थिक वर्ष २०८२-८३ का लागि ‘जङ्गल ड्राइभ’ जीप सफारी सञ्चालन गर्न अनुमति दिएको…


  • ५१ दिनपछि राहदानी सेवा सञ्चालन

    ५१ दिनपछि राहदानी सेवा सञ्चालन

    जेनजी प्रदर्शनपश्चात् कार्यालय भवन तोडफोड र आगजनीबाट पूर्णरूपमा क्षति भएपछि रोकिएको सेवा आजदेखि सञ्चालनमा आएको हो। तनहुँ- गत भदौमा जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि सञ्चालनमा आएको छ। जेनजी प्रदर्शनपश्चात् कार्यालय भवन तोडफोड र आगजनीबाट पूर्णरूपमा क्षति भएपछि रोकिएको सेवा…

  • ५.१७ अंकले घट्यो नेप्से, ५ अर्ब ४५ करोडको कारोबार

    ५.१७ अंकले घट्यो नेप्से, ५ अर्ब ४५ करोडको कारोबार

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । बुधबार परिसूचक ५.१७ अंकले घटेको हो । योसँगै परिसूचक २५६६.१६ विन्दुमा पुगेको छ । बजारमा आज ५ अर्ब ४५ करोडको कारोबार भएको छ । बजारमा आज ८५ कम्पनीको मूल्य बढेको छ । १५९ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ…

  • Default Image

    राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ मा हुने

    सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने महत्त्वपूर्ण निर्णय गरेको हो । राष्ट्रियसभाका रिक्त हुन लागेका सदस्यहरूको पदपूर्तिका लागि सरकारले निर्वाचनको मिति तय गरेको हो । निर्वाचन आयोगको परामर्श र तयारीलाई ध्यानमा राख्दै सरकारले यो मिति…

  • चाडपर्वमा सञ्चालीत सुपथ मूल्य पसलबाट ३० करोडको कारोबार

    चाडपर्वमा सञ्चालीत सुपथ मूल्य पसलबाट ३० करोडको कारोबार

    यस वर्षको दसैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वहरूलाई लक्षित गरी सरकारले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलहरूबाट करिब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले देशभर सुपथ मूल्य पसलहरू सञ्चालन…

  • सरकारसँग हिउँदे खेतीका लागि एक लाख २० हजार टन मल मौज्दात

    सरकारसँग हिउँदे खेतीका लागि एक लाख २० हजार टन मल मौज्दात

    चालु आर्थिक वर्ष २०८२/८३ को ९ कात्तिकसम्म २ लाख १८ हजार ३२ टन रासायनिक मल आपूर्ति चरणमा रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कृषि सामग्री कम्पनीको ४४ हजार ६ सय ३८ टन र साल्ट ट्रेडिङ कर्पोरेसनको २४ हजार ३ सय ३२ टन युरिया आपूर्ति…

  • दुई ठूला अन्तरदेशीय प्रसारण लाइन बनाउन नेपाल र भारतबीच संयुक्त लगानी सम्झौता

    दुई ठूला अन्तरदेशीय प्रसारण लाइन बनाउन नेपाल र भारतबीच संयुक्त लगानी सम्झौता

    नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की–बरेली चारसय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा शेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जामन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा आज नयाँ दिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । संयुक्त लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएसँगै प्राधिकरण र पावर ग्रिडको लगानीमा…

  • कुमारी बैंकद्वारा ‘कुमारी’ तृष्णा शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण

    कुमारी बैंकद्वारा ‘कुमारी’ तृष्णा शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण

    कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवीकुमारी तृष्णा शाक्य(निवर्तमान)लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ । बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवीकुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्ष देखि हरेक वर्ष रु.एक लाखको दरले छात्रवृत्ति स्वरुप एक कोष खडा गरि सो रकम…

  • प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

    प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी मोहनलाल अग्रवालले नाममा रहेको १ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीले हाल उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको हो । यदि कुनै संस्थापक सेयरधनीले उक्त सेयर किन्न चाहेमा…

  • हिमपातमा फसेका १५०० जना पर्यटकको उद्धार

    हिमपातमा फसेका १५०० जना पर्यटकको उद्धार

    मंगलबार बिहानदेखि मनाङ जिल्लाको माथिल्लो भेगमा भएको भारी हिमपातका कारण विभिन्न स्थानमा फसेका करिब १५०० जनाको नेपाली सेनाले सुरक्षित उद्धार गरेकाे छ। उद्धार गरिएकाहरूमध्ये २०० भन्दा बढी विदेशी पर्यटक रहेका छन् । हिमपातले विशेषगरी तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ र हुम्दे इलाकाहरू बढी प्रभावित भएका थिए। यी क्षेत्रहरूमा हिउँ जमेपछि…

  • प्रतिमन एक लाख पुग्यो अलैँचीको मूल्य

    प्रतिमन एक लाख पुग्यो अलैँचीको मूल्य

    अलैँचीको भाउ यस वर्षको सबैभन्दा उच्चबिन्दुमा पुगेर ओरालो लागेको छ । आज प्रतिमन (४० केजी) अलैँची अधिकतम रु एक लाखमा किसानबाट खरिद भइरहेको नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालले जानकारी दिए। व्यवसायीले किसानबाट ‘चालू’ र ‘जेजे’ गरी दुई गुणस्तरको अलैँची खरिद गर्दै आएका छन् । जेजे अलैँचीको मूल्य आज…

Scroll to Top