Banijya News

समाचार

रुपन्देहीका उद्योगीले डेडिकेटेड र ट्रंकलाइन महसुलविरुद्ध आन्दोलन गर्ने

रुपन्देहीका उद्योगीले डेडिकेटेड र ट्रंकलाइन महसुलविरुद्ध आन्दोलन गर्ने

रुपन्देहीका उद्योगीले डेडिकेटेड र ट्रंकलाइनको महसुल जबरजस्ती तिराउन खोजिएको भन्दै आन्दोलन घोषणा गरेका छन् । रुपन्देहीका दर्जन बढी उद्योगमा विद्युत […]

चुनावका लागि सरकारसँग आयोगले माग्यो सात अर्ब ८१ करोड

चुनावका लागि सरकारसँग आयोगले माग्यो सात अर्ब ८१ करोड

२१ फागुनको निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग सात अर्ब ८१ करोड रुपैयाँ बजेट माग गरेको छ । आयोगबाट बजेट रकम मागसहितको प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले चुनावका लागि आयोगबाट बजेट मागको प्रस्ताव आएको र अंकमाथि छलफल गरेर टुंगो लगाउने बताए । अर्थ मन्त्रालयका अधिकारी आयोगले माग गरेर…


  • घरजग्गा कारोबारको इजाजतपत्रका लागि दरखास्त आह्वान

    घरजग्गा कारोबारको इजाजतपत्रका लागि दरखास्त आह्वान

    सरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ। सोहीअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै घरजग्गा कारोबारको इजाजतपत्र (लाइसेन्स)का लागि दरखास्त आह्वान गरेको हो। विभागले…

  • ‘मोन्था’ चक्रवातको असर नेपालमा : उपत्यकासहित देशभर वर्षा

    ‘मोन्था’ चक्रवातको असर नेपालमा : उपत्यकासहित देशभर वर्षा

    देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव देखिएको छ ।हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव देखिएको हो । मोन्था चक्रवातको प्रभावले बिहीबार बिहान उपत्यकासहित देशका अधिकांश भागमा वर्षा सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको…

  • महासंघद्वारा अर्थतन्त्रमा सुधार ल्याउन ‘बुस्ट डोज’ माग

    महासंघद्वारा अर्थतन्त्रमा सुधार ल्याउन ‘बुस्ट डोज’ माग

    नेपाल उद्योग तथा व्यवसायी महासंघ (फिने) ले अर्थतन्त्रमा देखिएको सुस्तीलाई सुधार गर्न सरकारसँग ‘बुस्ट डोज’ (असाधारण पहल) को माग गरेको छ । महासंघका अध्यक्ष भागिरथ सापकोटाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर देशको व्यावसायिक वातावरणमा सुधार ल्याउन र अर्थतन्त्रलाई गति दिन आग्रह गरेको हो । महासंघले भदौ २३ र…

  • सरकारले तोड्दै २१९ रुग्ण ठेक्का : निर्माण व्यवसायीमा त्रास

    सरकारले तोड्दै २१९ रुग्ण ठेक्का : निर्माण व्यवसायीमा त्रास

    सरकारले लामो समयदेखि अलपत्र परेका र समयमै सम्पन्न हुन नसकेका पूर्वाधार आयोजनाहरूको ठेक्का तोड्ने प्रक्रियालाई तीव्र पारेको छ । यस कदमले निर्माण व्यवसायीहरूमा जताततै ठेक्का तोडिने त्रास सिर्जना भएको छ । निर्माण सम्झौता गरेको लामो समयसम्म काम अगाडि नबढाउने वा बीचमै काम अलपत्र छाड्ने प्रवृत्ति अन्त्यका लागि सरकारले सडक, स्वास्थ्य…

  • Default Image

    संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी घटाइयाे

    सरकारले संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी घटाउने निर्णय गरेको छ। बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। त्यसका लागि संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ काे अनुसूची २ मा हेरफेर गर्ने निर्णय भएको छ। बुधबारकै मन्त्रिपरिषद्…

  • दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने

    दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने

    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको माग राख्दै मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। यो आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको उनले स्पष्ट पारेका हुन्। प्रसाईंका…

  • रारामा एक वर्षको अवधिमा भित्रिए १९ हजार पर्यटक

    रारामा एक वर्षको अवधिमा भित्रिए १९ हजार पर्यटक

    आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा रहेको रारा तालमा एक वर्षको अवधिमा करिब १९ हजार बढी पर्यटक भित्रिएका छन्। मुगुमा पर्ने रारा तालमा गत आर्थिक वर्षमा १९ हजार १०४ मध्ये महिला छ हजार १७१ र पुरुष १२ हजार ९३३ आन्तरिक पर्यटकले अवलोकन गरेको रारा राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख…

  • नेपाल टेलिकमद्वारा विमानस्थलमा फ्री वाईफाई सेवा सुरु

    नेपाल टेलिकमद्वारा विमानस्थलमा फ्री वाईफाई सेवा सुरु

    नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभरका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलमा सर्वसाधारण यात्रुलक्षित फ्री वाईफाई सेवा सुरु गरेको छ । सेवा २०८२ कार्तिक ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो चरणमा शुभारम्भ गरिएको हो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक सविना मास्के र त्रिभुवन विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा…

  • नेपाल लाइफ इन्स्योरेन्सलाई डबल ए माइनस रेटिङ

    नेपाल लाइफ इन्स्योरेन्सलाई डबल ए माइनस रेटिङ

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट डबल ए माइनस रेटिङ प्राप्त गरेको छ। यस श्रेणीमा पर्ने संस्थाहरूलाई अत्यन्तै उच्चस्तरको सुरक्षित र वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतायुक्त मानिन्छ। यो रेटिङ प्राप्त गर्ने नेपाल लाइफ इन्स्योरेन्स जीवन बिमा क्षेत्रमै पहिलो जीवन बिमा कम्पनी बनेको छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो…

  • नवलपुरबाट निकुञ्जमा जीप सफारीको अनुमति

    नवलपुरबाट निकुञ्जमा जीप सफारीको अनुमति

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति प्राप्त भएको छ । योसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वासमा यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले नवलपुर पर्यटन समितिलाई आर्थिक वर्ष २०८२-८३ का लागि ‘जङ्गल ड्राइभ’ जीप सफारी सञ्चालन गर्न अनुमति दिएको…

Scroll to Top