Banijya News

समाचार

एनसेलले ल्यायो १० दिनमै २० नयाँ टावर सञ्चालनमा

एनसेलले ल्यायो १० दिनमै २० नयाँ टावर सञ्चालनमा

एनसेलले गएको १० दिनमा देशका विभिन्न स्थानमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । ती स्थानका ग्राहकले अब […]

लाइसेन्सको नयाँ आवेदन खुलाउने तयारी अन्तिम चरणमा

लाइसेन्सको नयाँ आवेदन खुलाउने तयारी अन्तिम चरणमा

गत भदौ २४ गतेदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को नयाँ आवेदन खुलाउने तयारी अन्तिम चरणमा पुगेको छ । यातायात व्यवस्था विभागको अनलाइन प्रणाली (सर्भर) र लाइसेन्स सम्बन्धी सबै विवरण रिकोभर गरेसँगै यसै साता भित्रै नयाँ आवेदन खुलाउने तयारी गरेकाे हो । भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा…


  • एनएमबि लघुवित्तका सीईओको राजीनामा स्वीकृत

    एनएमबि लघुवित्तका सीईओको राजीनामा स्वीकृत

    एनएमबि लघुवित्तका सीईओ आनन्द पाण्डेको राजीनामा स्वीकृत भएको छ । कात्तिक १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले राजीनामा स्वीकृत गरेको हो। व्यक्तिगत कारण देखाउँदै उनले सीईओ पदबाट राजीनामा दिएका हुन्। पाण्डेको राजीनामा आगामी पुष ७ गतेदेखि लागू हुनेछ ।

  • खाद्य कम्पनीले १९ हजार मेट्रिक टन धान खरिद गर्ने

    खाद्य कम्पनीले १९ हजार मेट्रिक टन धान खरिद गर्ने

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसवर्ष १९ हजार मेट्रिक टन धान खरिद गर्ने तयारी गरेको छ । सरकारले तोकेको न्युनतम समर्थन मूल्यमा खाद्यले देशका विभिन्न १४ स्थानबाट धान खरिद गर्ने तयारी गरेको हो । सरकारले यसवर्षका लागि मध्यम धानको न्युनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६२८.३३ रुपैयाँ तोकेको छ भने मोटा…

  • राष्ट्र बैंकको नियम उल्लंघन गर्ने दुई विकास बैंक कारबाहीमा

    राष्ट्र बैंकको नियम उल्लंघन गर्ने दुई विकास बैंक कारबाहीमा

    नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकको नियम अटेरी गर्ने दुई विकास बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको नियम उल्लंघन गर्ने दुई विकास बैंकलाई वित्तीय संस्था सुपरिवेक्षण विभागले कारबाही गरेको हो । राष्ट्र बैंकको कारबाहीमा पर्नेहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंक रहेका छन् । राष्ट्र बैंकले लुम्बिनी विकास बैंकको…

  • Default Image

    आज यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    आज ग्लोबल आइएमई बैंक, गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले भोलि अर्थात् कात्तिक १४ गते बुकक्लोज गर्दैछन् भने ग्लोबल आइएमई बैंकले कात्तिक १६ गते आइतबार बुकक्लोज गर्नेछ। यसअनुसार आजसम्म…

  • काठमाडौँ महानगरमा ५७ हजार जना स्वास्थ्य बिमामा आबद्ध

    काठमाडौँ महानगरमा ५७ हजार जना स्वास्थ्य बिमामा आबद्ध

    काठमाडौँ महानगरपालिकामा हालसम्ममा ५६ हजार ६७३ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार तीमध्ये १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, एक हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी सङ्क्रमित दुई जना रहेका छन् । महानगरले २०८० माघदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो ।…

  • गृहमन्त्री हटाउन बालेनले दबाब दिएका छैनन्: प्रधानमन्त्री कार्यालय

    गृहमन्त्री हटाउन बालेनले दबाब दिएका छैनन्: प्रधानमन्त्री कार्यालय

    प्रधानमन्त्रीको कार्यालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन लागिएको भन्ने प्रचार गलत भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दबाब दिइरहेको…

  • Default Image

    मेडिकेयर हस्पिटलको १०.५२ प्रतिशत लाभांश घोषणा

    मेडिकेयर हस्पिटलले लाभांश वितरण गर्ने भएको छ । हस्पिटलको सञ्चालक समितिको कात्तिक ७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित १०.५२ प्रतिशतका दरले ४ करोड ७३ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको चुक्ता पुँजी ४५ करोड रुपैयाँ…

  • रुपन्देहीका उद्योगीले डेडिकेटेड र ट्रंकलाइन महसुलविरुद्ध आन्दोलन गर्ने

    रुपन्देहीका उद्योगीले डेडिकेटेड र ट्रंकलाइन महसुलविरुद्ध आन्दोलन गर्ने

    रुपन्देहीका उद्योगीले डेडिकेटेड र ट्रंकलाइनको महसुल जबरजस्ती तिराउन खोजिएको भन्दै आन्दोलन घोषणा गरेका छन् । रुपन्देहीका दर्जन बढी उद्योगमा विद्युत लाइन काटिएपछि उनीहरुले आन्दोलन घोषणा गरेका हुन् । आफूहरुले माग नै नगरेको ट्रंकलाइनको नाममा जबरजस्ती विद्युत महसुल तिराउन खोजिएको उनीहरुको आरोप छ । उद्योगीहरुले पहिलो चरणको कार्यक्रम अन्तर्गत आज बिहीबार…

  • विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज युएईसँग खेल्दै

    विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज युएईसँग खेल्दै

    आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलामा नेपालले आज युएईसँग खेल्दैछ । खेल आईसीसी एकेडेमी ग्राउण्डमा विहान सवा ११ बजे हुनेछ । यसअघि गएको आइतवार नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको थियो । नेपाल १७ खेलमा १२ अंकसहित सातौँ स्थानमा छ । अमेरिका २२ खेलमा ३२ अंकसहित तालिकाको शीर्षस्थानमा…

  • चुनावका लागि सरकारसँग आयोगले माग्यो सात अर्ब ८१ करोड

    चुनावका लागि सरकारसँग आयोगले माग्यो सात अर्ब ८१ करोड

    २१ फागुनको निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग सात अर्ब ८१ करोड रुपैयाँ बजेट माग गरेको छ । आयोगबाट बजेट रकम मागसहितको प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले चुनावका लागि आयोगबाट बजेट मागको प्रस्ताव आएको र अंकमाथि छलफल गरेर टुंगो लगाउने बताए । अर्थ मन्त्रालयका अधिकारी आयोगले माग गरेर…

Scroll to Top