Banijya News

समाचार

सोल्टी होटलको ३१.५८ प्रतिशत लाभांश घोषणा

सोल्टी होटलको ३१.५८ प्रतिशत लाभांश घोषणा

सोल्टी होटलले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई […]

विद्युत महसुल किस्तामा तिर्न थालेपछि उद्योगको उत्पादन नियमित

विद्युत महसुल किस्तामा तिर्न थालेपछि उद्योगको उत्पादन नियमित

पथलैंया–वीरगन्ज औद्योगिक कोरिडोरका डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत महसुल तिर्न बाँकी रहेकोे तीन ठूला उद्योगले किस्ता तिरेर नियमित उत्पादन थालेका छन् । हुलास स्टिल इण्डष्ट्रिज, अशोक स्टिल, हामा आइरनले विद्युत महसुल किस्तामा तिर्न थालेपछि उद्योगको उत्पादन नियमित भएको छ । हुलास स्टिल इण्डष्ट्रिज, अशोक स्टिल, हामा आइरनले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको…


  • महालक्ष्मी विकास बैंक आइएसओबाट पुनः प्रमाणित

    महालक्ष्मी विकास बैंक आइएसओबाट पुनः प्रमाणित

    महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ ९००१ः २०१५ बाट पुनः प्रमाणित भएको छ। गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भएसँगै गत वर्ष साउनदेखि लागु हुने गरी बैंक प्रमाणित भएकोमा गत भदौमा भएको पहिलो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणित हुन सफल भएको हो। बैंकले ‘प्रोभिजन अफ…

  • हिमालयन लाइफ इन्स्योरेन्सको सीईओमा कपिलकुमार दाहाल

    हिमालयन लाइफ इन्स्योरेन्सको सीईओमा कपिलकुमार दाहाल

    हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिलकुमार दाहाल नियुक्त भएका छन् । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहाललाई आज (कात्तिक १३ गते) देखि लागु हुने गरी सीईओ नियुक्त गरेको हो । यसअघिका सीईओ मनोजकुमार लालले व्यक्तिगत कारण देखाउँदै असोज २७ गते राजीनामा…

  • आज सुनको मूल्य स्थिर

    आज सुनको मूल्य स्थिर

    नेपाली बजारमा बिहीबार (कात्तिक १३) सुनको मूल्य स्थिर छ । सुन बुधबार (कात्तिक १२)कै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३६ हजार ३०० रुपैयाँ कायम छ । बुधबार पनि छापावाल सुन यही मूल्यमा किनबेच भएको थियो । चाँदीको…

  • नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसको राजीनामा

    नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसको राजीनामा

    नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिनुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो । रसले करिब आठ महिनामै राजीनामा दिएको एन्फाका महासचिव किरण राईले जानकारी दिए । के…

  • रुपन्देहीका उद्योगमा विद्युत लाइन काटिएपछि आन्दोलन घोषणा

    रुपन्देहीका उद्योगमा विद्युत लाइन काटिएपछि आन्दोलन घोषणा

    डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवादले रुपन्देहीका उद्योगहरूमा गम्भीर असर पारेको छ र उद्योगीहरूले यसको विरोधमा आन्दोलन घोषणा गरेका छन्। नेपाल विद्युत प्राधिकरण (NEA) ले डेडिकेटेड र ट्रङ्कलाइन मार्फत विद्युत प्रयोग गरेर महसुल नतिरेका दर्जन बढी उद्योगको लाइन काटेपछि निजी क्षेत्रमा तीव्र असन्तोष बढेको हो। नेपाल विद्युत प्राधिकरण (NEA) ले डेडिकेटेड…

  • शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताइन् । आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै…

  • प्रतिकूल मौसमले अन्तर्राष्ट्रिय उडानका जहाज धमाधम ‘डाइभर्ट’

    प्रतिकूल मौसमले अन्तर्राष्ट्रिय उडानका जहाज धमाधम ‘डाइभर्ट’

    प्रतिकूल मौसमका कारण आज बिहीबार हवाई उडान प्रभावित भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गराइएको छ । दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ डाइभर्ट भएको छ । दिल्लीबाटै आएको इन्डिगो एयरको जहाजलाई समेत दिल्ली डाइभर्ट गरिएको विमानस्थलले जनाएको…

  • एनसेलले ल्यायो १० दिनमै २० नयाँ टावर सञ्चालनमा

    एनसेलले ल्यायो १० दिनमै २० नयाँ टावर सञ्चालनमा

    एनसेलले गएको १० दिनमा देशका विभिन्न स्थानमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । ती स्थानका ग्राहकले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवा उपयोग गर्न सक्ने एनसेलले जनाएको छ । आफ्नो सेवाको निरन्तर विस्तार र गुणस्तर सुधार अभियानअन्तर्गत एनसेलले मधेश, बागमती र कोशी प्रदेशका…

  • एभरेष्ट बैंकको २०% लाभांश पारित

    एभरेष्ट बैंकको २०% लाभांश पारित

    एभरेष्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसमेत) वितरण गर्ने भएको छ । १२ कात्तिकमा भएको बैंकको ३१औँ वार्षिक साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको हो । साधारणसभाले आव ०८२/८३ का लागि जिपी राजवाहक एन्ड…

  • लाइसेन्सको नयाँ आवेदन खुलाउने तयारी अन्तिम चरणमा

    लाइसेन्सको नयाँ आवेदन खुलाउने तयारी अन्तिम चरणमा

    गत भदौ २४ गतेदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को नयाँ आवेदन खुलाउने तयारी अन्तिम चरणमा पुगेको छ । यातायात व्यवस्था विभागको अनलाइन प्रणाली (सर्भर) र लाइसेन्स सम्बन्धी सबै विवरण रिकोभर गरेसँगै यसै साता भित्रै नयाँ आवेदन खुलाउने तयारी गरेकाे हो । भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा…

Scroll to Top