निर्माण व्यवसायी महासंघद्वारा अर्थमन्त्रीलाई भेट, अव्यवहारिक ऐन संशोधनको माग
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई भेटी निर्माण उद्योगमा देखिएका पछिल्ला जटिल समस्याहरूबारे जानकारी गराएको छ। महासंघले निर्माण क्षेत्रमा विद्यमान समस्याहरूले मुलुकको समग्र अर्थतन्त्रमा प्रतिकूल प्रभाव पार्न सक्ने भन्दै अर्थमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएको छ। विशेषगरी, महासंघ प्रतिनिधिमण्डलले निर्माण उद्योगसँग सम्बन्धित अव्यवहारिक…

