नेपाल राष्ट्र बैङ्कले मङ्गलबार (आज)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८२ पैसा र बिक्रीदर १०१ रुपैयाँ २४ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।Currency Unit Buy Sell INR (Indian Rupee) 100 160.00 160.15 USD (U.S. Dollar) 1 140.90 141.50 EUR (European Euro) 1 163.99 164.69 GBP (UK Pound Sterling) 1 187.98 188.78 CHF (Swiss Franc) 1 177.05 177.81 AUD (Australian Dollar) 1 92.37 92.76 CAD (Canadian Dollar) 1 100.82 101.24 SGD (Singapore Dollar) 1 108.69 109.15 JPY (Japanese Yen) 10 9.23 9.26 CNY (Chinese Yuan) 1 19.83 19.91 SAR (Saudi Arabian Riyal) 1 37.57 37.73 QAR (Qatari Riyal) 1 38.66 38.82 THB (Thai Baht) 1 4.31 4.33 AED (UAE Dirham) 1 38.36 38.52 MYR (Malaysian Ringgit) 1 33.47 33.61 KRW (South Korean Won) 100 9.84 9.88 SEK (Swedish Kroner) 1 15.02 15.09 DKK (Danish Kroner) 1 21.96 22.05 HKD (Hong Kong Dollar) 1 18.14 18.22 KWD (Kuwaity Dinar) 1 459.60 461.56 BHD (Bahrain Dinar) 1 373.76 375.36 OMR (Omani Rial) 1 365.96 367.52


