Banijya News

सुरुङ्गामा माछापुच्छ्रे बैंकको क्यूआर कोड

1
1.0K Shares

माछापुच्छ्रे बैंकले झापाको सुरुङ्गा बजारका व्यवसायिहरूलाई क्यू.आर.कोड हस्तान्तरण गरी डिजिटल कारोबारको सुरुवात गरेको छ ।

नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा ग्राहक तथा व्यापारिलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पु¥याउने लक्ष्यकासाथ सुरु गरिएको उक्त सेवा संचालन गरेको हो । सेवाको कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आगामी दिनमा डिजिटल बैंकिङ्गको अपरिहार्यताका बारेमा प्रष्टाएका थिए ।

1

Scroll to Top