Banijya News

वायुसेवा सञ्चालक संघको अध्यक्षमा रामेश्वर थापा नै, यस्तो छ नयाँ कार्यसमिति

1
1.1K Shares

निजी क्षेत्रका वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (एओएएन) को २१औं वार्षिक साधारण सभाले सिम्रिक एयरका कार्यकारी अध्यक्ष क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संघले उक्त वार्षिक साधारणसभा मार्फत आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
बार्षिक साधारणसभामा महासचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन पेश गरिएको थियो ।

यस्तो छ नयाँ कार्यसमिति :-

कार्यसमिति
अध्यक्षः क्या. रामेश्वर, सिम्रिक एयर
प्रथम उपाध्यक्षः अनोज रिमाल, यति एयरलाईन्स
द्वितिय उपाध्यक्षः गोपाल भट्टराई, सौर्य एयरलाइन्स
तृतिय उपाध्यक्षः निमा नुरु शेर्पा, अल्टिच्यूड एयर
महासचिवः मनोज कार्की, समिट एयर
सचिवः राजु न्यौपाने, मनाङ्ग एयर
कोषाध्यक्षः रुपेश जोशी, बुद्ध एयर

सदस्यहरू
फुरु ग्याल्जे शेर्पा, हेली एभरेष्ट
सुवास अमात्य, प्रभू हेलिकप्टर
अनिल मानन्धर, श्री एयरलाइन्स
प्रज्वल थापा, गुण एयरलाइन्स
श्रीहरि कुईकेल, कैलाश हेलिकप्टर सर्भिसेस्
बालकृष्ण पण्डित, एयर डाइनेष्टि हेलि सर्भिसेस्

1

Scroll to Top