Banijya News

नेपाल–इटली उद्योग वाणिज्य संघ अध्यक्षमा ढकाल

1
1.0K Shares

नवराज ढकालको अध्यक्षतामा नेपाल–इटली उद्योग वाणिज्य संघको २५ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । नेपाल र इटलीबीच भइरहेको व्यापार व्यवसायलाई व्यवस्थित र विस्तार विस्तारमा भूमिका खेल्न गठन गरिएको संघको वरिष्ठ सदस्यमा राजेशकाजी श्रेष्ठ, उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ र सञ्जय अग्रवाल, महासचिवमा राजेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्षमा पवनकुमार अग्रवाल, सचिवमा तीर्थबहादुर रोका चयन भएका छन् ।

1

Scroll to Top