Banijya News

घट्यो सुनको भाउ तोलामा १३०० रुपैयाँले

1
1.0K Shares

मंगलबार सुनको भाउ तोलामा १३०० रुपैयाँले घटेको छ । महासंघले हिजोको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो ।
सोमबार छापावाल सुनको भाउ १ लाख ५०० रुपैयाँ कायम भएको थियो । तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको महासंघले जनाएको हो । आज तोलामा १३ सय रुपैयाँको गिरावट आएको छ । मंगलबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १३७० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३८० रुपैयाँमा कारोबार भएको थियो ।

1

Scroll to Top