Banijya News

स्वस्तिक लघुवत्तिको खुद नाफा २०.४५ प्रतिसतले बढ्यो

1
1.0K Shares

स्वस्तिक लघुवत्तिको चालु आर्थकि वर्षको तेस्रो त्रैमाससमाको वित्तिय विवरण निष्कासन भएको छ । लघुवत्तिले निष्कासन गरेको वित्तिय विवरण अनुसार खुद नाफा २०.४५ प्रतिसतले बढेको छ । साथै रकम १ करोड १० लाख रुपैयाँ हुन जादछ । कम्पनीले गत वर्ष ९१ लख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले सञ्चालन नाफा ७१.०६५ प्रतिसतले बढेको हो । कम्पनीले सञ्चालन नाफाको रकम १ करोड ३३ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष ७७ लाख ९९ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

 

कम्पनीले एक वर्षको अवधमिा खुद ब्याज आम्दानी २४.०१५ प्रतिसतले बढेको छ । यसको रकम २ करोड ९५ लाख रुपैयाँ हुदछ । गत वर्ष २ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

 

हाल चुक्ता पुँजी ३ करोड ४६ लाख रुपैयाँ कायम रहेको छ । कम्पनीको रजिर्भ कोषमा २ करोड ८८ लाख करोड रुपैयाँ छ । साथै, खराब कर्जा पनि २.१०५ प्रतिसतले घटेर १.२८५ प्रतिसतमा झरेको छ ।

1

Scroll to Top