Banijya News

मोदीले दिए प्रधानमन्त्री ओलीलाई मिगौंला प्रत्यारोपणको शुभकामना

1
1.1K Shares

फागुन १९, काठमाडौं ।
मृगौलाको प्रत्यारोपणका लागि आज अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्लाभको कामना गर्दै पशुपतिनाथले सधै स्वस्थ्य रहन प्रेरणा मिलोस भन्दै सामाजिक संजाल मा भारतीय समकक्षी नरेन्द्र मोदीले स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले समाजिक संजाल मार्फत सफल शल्यक्रिया र स्वास्थ्य लाभको कामना गरेका हुन् । मोदीले संजालमा पशुपतिनाथको कृपा रहोस् भन्ने कामना गर्दै सुस्वास्थ्य, सुख र दीर्घायूको पनि कामना गरेका छन् ।
प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौलाको शल्यक्रिया गर्नका लागि आज अस्पताल भर्ना हुँदैछन् । उनको बुधबार मिर्गौलाको प्रत्यारोपण गरिदैछ ।

1

Scroll to Top