Banijya News

प्रियंकाले दिइन कोरोनाबाट जोगिन मिल्ने २० हजार थान जुत्ता

1
1.0K Shares

१३ बैसाख , काठमाडौं ।

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले फ्रन्टलाइन हेल्थकेयर वर्कसका लागि २० हजार थान फुटवेअर्स सहयोग गरेकी छन्। भारतिय मिडियाका अनुसार उनले कोरोनाविरुद्ध कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको लागि २० हजार जोर जुत्ता दिएकी छिन् । 

उनले कोरोनाबाट जोगिन मिल्ने २० हजार जोर जुत्ता सहयोग गरेकी हुन् । उनले अमेरिकाका लस एन्जल्सका स्वास्थ्यकर्मीहरूलाई पनि १० हजार जोर जुत्ता सहयोग गरेकी छिन् ।  यसअघि पनि उनले प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गरेकी थिइन् । 

1

Scroll to Top