Banijya News

थप १० दिन लकडाउन गर्ने सरकारको निर्णय

1
1.0K Shares

 सरकारले लकडाउनको अवधि १० दिन थप्ने निर्णय आइतबार साँझ गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरषद् बैठकले थप १० दिन वैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो ।

पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो ।

उच्चस्तरीयय समितिले भने एक साता लम्ब्याउन शनिबार सिफारिस गरेको थियो। कोरोना भाइरस नियन्त्रण गर्न भन्दै गएको चैत ११ गतेदेखि देशभर लकडाउन लागू गरिएको छ। त्यसयता सरकारले चौथोपटक लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो।

नेपालमा हालसम्म ५२ जना कोरोना संक्रमित भेटिएका छन् भने १६ जना निको भएर फर्किईसकेका छन्।

1

Scroll to Top