Banijya News

ईपीएस पास गरेकाहरु कोरिया पठाउने सरकारको निर्णय

1
1.0K Shares

सरकारले कोरियन भाषा परिक्षा इपिएस पास गरेकालाई  लकडाउनकै समयमा पनि दक्षिण कोरिया पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले दुई देशको सहमतिमा उक्त प्रक्रिया जारी राख्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए। 

तत्कालको लागि अरु देशमा कामदार रोक लगाए पनि कोरिया जान भने रोक नलगाएको सरकारले जनाएको छ ।

सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३० सम्म अवागमन रोक्ने निर्णय गरेको छ ।

1

Scroll to Top