Banijya News

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

1
1.0K Shares

शुक्रबार नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ जना पुगेको छ । यता निको भएर घर फर्कनेको संख्या ३० पुगेकोमा उनीहरुमध्ये ३ जना पुन अस्पताल भर्ना भएका छन ।

1

Scroll to Top