Banijya News

कैदीमा कोरोना लागेपछि प्रहरी कार्यालय नै शिल

1
1.0K Shares

बैतडीका हिरासतमा रहेका ज्यान मुद्धाका थुनुवामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यलयनै सिल गरीको छ । कर्तव्य ज्यानको अपराध गरी लामो समयदेखि फरार थिए । भारतमा लुकिछिपी बस्दै आएका ती व्यक्ति ६ चैतमा नेपाल आएका थिए । ती व्यक्तिलाई प्रहरीले बैशाख १५ गते पक्राउ गरी हिरासतमा लिएको थियो । उनी कोरोना संक्रमण भएपछि पूरे जिल्ला प्रहरी कार्यालयलाई नै नियन्त्रणमा लिएको हो ।

1

Scroll to Top