Banijya News

अनलाइनहरुलाई लोक कल्याणकारी विज्ञापन प्रकाशन गर्न दिइने

1
1.0K Shares

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षदेखि छापा माध्यमलाई जस्तै अनलाइनहरुलाई पनि लोक कल्याणकारी विज्ञापन प्रकाशन गर्न दिने भएको छ ।
हालसम्म छापा माध्यमहरुले वर्गीकरणका आधारमा सरकारबाट मासिक रुपमा लोक कल्याणकारी विज्ञापन छाप्न पाउने गरी आर्थिक सहयोग पाउँदै आएका छन् । अब यो सुविधा अनलाइन न्यूज पोर्टलहरुले पनि पाउने भएका हुन् । योसँगै अब नेपालमा संचालनमा रहेका अनलाइन न्यूज पोर्टलहरुको समेत वर्गीकरण हुने भएको छ ।

1

Scroll to Top