Banijya News

चार दिन अगाडि अन्त्येष्टि गरिएका अर्को युवकमा कोरोना पुष्टि

1
1.0K Shares

चार दिन अगाडि अन्त्येष्टि गरिएका अर्को युबकमा पनि कोरोना संक्रमण देखिएको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ का एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट घर फर्कंदै गर्दा कपिलवस्तुको सीमामा क्षेत्रमा उनले ज्यान गएको थियो । उनको आज आएको रिपोर्टमा कारोना संक्रमण देखिएको हो । अर्धाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले अनुसार स्वाब परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ तर स्वास्थ्य मन्त्रालय लगायतले भने आधिकारी रुपमा कोरोना संक्रमण पुष्टी भने गरेको छैन् ।

1

Scroll to Top