Banijya News

बनेपाको एक घरमा आगलागी एक घाइते

1
1.1K Shares

ग्यासको पाइप लिंक भई काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा १ घरमा आगलागी भएको छ । बनेपा नरपालिका (७ पुरानो तरकारी बजारस्थित रत्न कुमार ठकुरीको ३ तले घरमा आगलागी भएको हो । आज बिहान साढे ७ बजे ठकुरीको घरको तेस्रो तलामा आगलागी हुँदा घरभित्र रहेका ५ जना घाइते भएका छन् । घाइतेको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागी हुँदा कति क्षति भयो त्यस्को विवरण भने आउँन सकेको छैन् ।

1

Scroll to Top