Banijya News

पर्सामा थप ७ जनामा कोरोना पुष्टि

1
1.0K Shares

पर्सामा थप ७ जनामा कोरोना पुष्टि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।

ती सबैलाई वीरगञ्जस्थित नारायणी अस्पताल र गण्डक कोभिड अस्पतालको आइसोलेसनमा राखिने बताइएको छ। 

पर्सा जिल्लामा संक्रमितको संख्या १ सय १२ पुगेको छ । ती मध्ये ९७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइ घर फर्किसकेका छन् ।

1

Scroll to Top