Banijya News

सप्तकोशी डेभलपमेण्ट बैंकमा ६ जना सञ्चालक थप

1
1.1K Shares

असार २४, काठमाडौं ।
सप्तकोशी डेभलपमेण्ट बैंकले सञ्चालक समितिमा छ जना सञ्चालक थप गरेको छ । कम्पनीले गत असार २१ गतेको साधारण सभाबाट आगामी चार वर्षका लागि संस्थापक शेयरधनीको तर्फबाट तारानाथ निरौला, हेमराज सुबेदी र डा जीवन कुमार ढकाल निर्वाचित गरेको हो ।
त्यस्तै सर्वसधारण समूहको तर्फबाट भागिरथ खनाल र लिल बहादुर लिम्बु रोगु सञ्चालक पदमा निर्वाचित भएका छन । कम्पनीको स्वतन्त्र सञ्चालकमा डा अर्जुन कुमार बराल नियुक्त भएका छन् ।

1

Scroll to Top