बाजुरा। बूढीगङ्गा नगरपालिका-१ का वडाध्यक्ष राजेशकुमार सिंहको निधन भएको छ।
घरको पूजा गर्ने तयारीमा नुहाएर आएपछि एक्कासि बेहोस भएका सिंहको ६८ वर्षको उमेरमा निधन भएको उनका आफन्त भरतराज उपाध्यायले बताए।
सिंह नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष थिए। रासस


