Banijya News

नेपालमा पहिलोपटक कोरोनाबाट विदेशी नागरिककोे मृत्यु

1
1.0K Shares

श्रावण ७, काठमाडौं ।
नेपालमा पहिलोपटक कोरोना भाईरसको संक्रमणबाट विदेशी नागरिककोे मृत्यु भएको छ । कोरोना संक्तमण पछि टिचिङ अस्पतालमा उपचारत एक चिनियाँ महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

हाल पोखरामा बस्दै आएकी ४९ बर्षीय चिनिया महिलाको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार काठमाडौं ल्याइएको थियो । ग्राण्डी अस्पतालमा भर्ना भएकी उनमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ रिफर गरिएको उनको आज मृत्यु भएको हो । ती महिलाको शव व्यवस्थापनको तयारी थालिएको सुरक्षा स्रोतले जनाएको छ ।

1

Scroll to Top