श्रावण ८, काठमाडौं ।
नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलपे र महालक्ष्मी इन्सुरेन्सबीच सम्झौता भएको छ । सेलपेले हालक्ष्मीलाइफ इन्सुरेन्ससँग बिमा प्रिमियमको डिजिटल भुक्तानीको लागि सम्झौता पत्रमा हस्ताक्ष गरेको हो ।
सहकार्य सम्झौतामा महालक्ष्मीलाइफ इन्स्योरेन्सका उपप्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेल पेका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पछि अब महालक्ष्मीका ग्राहकहरुले आफ्नो बिमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने कम्पनीले जनाएको छ ।


