Banijya News

काठमाडौँ उपत्यकामा थपिए नयाँ १० जना कोरोना संक्रमित

1
1.0K Shares

कोरोनको उच्च जोखिममा रहेको काठमाडौँ उपत्यकामा शुक्रबार थप १० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रलयमा भएाको प्रेस विफ्रिङमा प्रबक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा थप १० जना संक्रमित थपिएको पुष्टि गरे । उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु तथा त्रि.वि. शिषण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका ५–५ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना स‌ंक्रमितको कुल संख्या १८ हजार ३ सय ७४ पुगेको छ।

1

Scroll to Top