Banijya News

कोरोनालाई जितेर १० दिन पछि डिस्चार्ज भए ऐश्वर्या र आराध्या

1
1.0K Shares

श्रावण १३, काठमाडौं ।
बलिउड नायिका ऐश्वर्या राय र उनकी छोरी आराध्या कोरोना जितेर डिस्चार्ज भएका छन् । उनीहरु १० दिन अस्पताल बसेपछि डिस्चार्ज भएका हुन् ।

अभिषेक बच्चनले सामाजिक संज्जाल ट्विटर मार्फत ऐश्वर्या र आराध्याको रिपोर्ट नेगिटिभ आएको बताए । ४६ बर्षिया ऐश्वर्या र ८ बर्षकी आराध्याको जुलाई १२ मा रिपोर्ट पोजिटिभ आएको थियो ।

रिपोर्ट पोजिटिभ आएपछि होम आइसोलेसनमा बसेका उनि जुलाई १७ मा नानावती अस्पतालमा भर्ना भएका थिए । ऐश्वर्याका पति अभिषेक र ससुरा अमिताव बच्चन अस्पतालमै रहेका छन् ।

1

Scroll to Top