Banijya News

जगदम्बाका इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको कोरोना संक्रमणबाट मृत्यु

1
1.1K Shares

जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ । लामो समय देखि मुटुसम्बन्धी रोगबाट ग्रसित जगदम्बाका ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहका अनुसार उनको मुटुको बाइपास शल्यक्रिया गरिएको थियो । संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए ।

1

Scroll to Top