Banijya News

सुनको मूल्य शुक्रबार ८ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार हुँदै

1
1.1K Shares

काठमाडौँ – सुनको मूल्य शुक्रबार ८ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रति तोलामा ८ सय रुपैयाँले बढेको हो ।

बिहीबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपेयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य तोलामा पनि ८ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

1

Scroll to Top