Banijya News

प्रदेश २ मा नयाँ ४७ जनामा कोरोना संक्रमण पुष्टि

1
1.1K Shares

कोरोना संक्रमणमा अगाडि रहेको प्रदेश २ मा नयाँ ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा ३७ पुरुष र १० जना महिला रहेका छन् । संक्रमित मध्ये एक पुरुष पत्रकार हुन् । शनिबार राती प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमित हुनेहरूमा बाराका २ र पर्साका ४५ जना रहेका डाक्टर सिंहले जानकारी दिए ।

नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए । उनका अनुसार संक्रमित हुनेमा ८ वर्षीय बालकदेखि ७० वर्षका वृद्ध महिला रहेका छन् ।

1

Scroll to Top