Banijya News

काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण

1
1.0K Shares

पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक सय ३९ जना,  ललितपुर १५ जना र भक्तपुरमा १४ जना संक्रमित थपिएका छन्।

कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्‍टामा १५९ जना डिस्चार्ज भएका छन् ।

1

Scroll to Top