Banijya News

श्रोत नखुलेको नगद १५ लाख रुपैयाँ सहित एक भारतिय नागरीक पक्राउ

1
1.0K Shares

१६ असोज, काठमाण्डौ ।


श्रोत नखुलेको नगद १५ लाख रुपैयाँ सहित एक भारतीय नागरीक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत सितामढीका २० वर्षीय राजु कुमार कहार रहेका र निजलाई गौर नगरपालिका २ महादेवपट्टीबाट बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनि भारतबाट नेपालतर्फ पैदल आउँदै थिए सोही क्रममा उनलाई ड्युटीमा खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट श्रोत नखुलेको उक्त नगद फेला पारेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

1

Scroll to Top