Banijya News

सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोवार ?

1
1.1K Shares

साताको तेस्रो दिन मंगलवार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा २०० रुपैयाँ बढेर प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोवार भइरहेको छ ।

यात, चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोवार भइरहेको छ।

1

Scroll to Top