Banijya News

बैकिङ कसुरका फरार एमाले प्रदर्शनमा पक्राउ, बाँकी कैद भुक्तान गरेर मात्र छोडिने

1
1.1K Shares

नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनमा संलग्न भएर शनिबार बबरमहलबाट पक्राउ परेका सातमध्ये छ जनालाई प्रहरीले रिहा गरेको छ । पक्राउ परेका मध्ये एक व्यक्ति, विमल धमला, बैंकिङ कसुरसम्बन्धी दुई फरार मुद्दामा रहेको पाइएको प्रहरीले जनाएको छ । उनलाई अनुसन्धानका लागि थुनामा राखिने बताइएको छ । उनलाई पहिलाको समेत कसुर भुक्तान गरेर छोडिने छ । प्रहरीका अनुसार बाँकी पक्राउ परेका व्यक्तिहरू भने थप अनुसन्धान पछि कारबाहीको दायरामा पर्नेछन् ।

1

Scroll to Top