Banijya News

सागर डिस्टिलरीले धितोपत्र बोर्डबाट पायो आईपीओ निष्कासनको अनुमति

1
1.1K Shares

सागर डिस्टिलरीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । बोर्डले साउन १२ गते कम्पनीले आईपीओ जारी गर्न दिएको निवेदन स्वीकृत गरेको हो।

अब डिस्टिलरीले सर्वसाधारणका नाममा १४ करोड ५२ लाख रूपैयाँको १४ लाख ५२ हजार कित्ता सेयर जारी गर्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

1

Scroll to Top