May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

Tag: एमालेको विवाद

एमालेको विवाद समाधान नजिक, दोस्रो तहका नेता अझ सकृय

नेकपा एमालेको विवाद समाधान नजिक पुगेको छ । समाधानको विकल्प स्वरुप गठन भएको कार्यदलको बैठक आज बस्दै समाधानको खाकामा सहि गर्ने तयारी गरेको छ । १० दिनदेखि लगातार छलफलमा रहेको नेकपा एमालेको कार्यदलले विवाद समाधानका लागि दस्ताबेजमा हस्ताक्षर गरेर सार्वजनिक गर्ने तयारी गरेको हो । यस्का लागि पार्टी विभाजनको सम्भावित संकट टार्न एमालेका दोस्रो तहका…