Banijya News

सनराइज बैंकको एटीएममा मास्टरकार्ड चल्ने

1
1.1K Shares

पौष ८ , २०७६
काठमाडौं – सनराइज बैंकले अन्र्तराष्ट्रिय कार्ड सेवा प्रदायक मास्टर कार्डसँग सहकार्य गरेको छ । यो सँगै बैंकले आफ्नो एटिएममा मास्टरकार्डबाट पैसा निकाल्न सकिने व्यवस्था गरेको हो । स्वदेशी नागरिक तथा विदेशी पर्यटकलाई मास्टरकार्ड मार्फत रकम निकाल्न सहज हुने बैंकको विश्वास रहेको छ ।

1

Scroll to Top