Banijya News

एनआईसी एशियाको नयाँ शाखा ललितपुर सानेपामा

1
1.1K Shares

०९ पौष, २०७६, काठमाण्डौ । एनआईसी एशिया बैंकले ललितपुर महानगरपालिका–२ सानेपामा शाखा सञ्चालनमा ल्याएको छ ।
शाखाको ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले मंगलवार उद्घघाटन गरे ।
हाल बैंकका देशभर ३१३ शाखा कार्यालय, ४०५ एटीएम, ९६ ओटा एक्स्टेन्शन काउन्टर एवं ४४ ओटा शाखारहित सेवा सञ्चालनमा छन् ।

1

Scroll to Top