Banijya News

हिमालय आँखा हस्पिटललाई सानिमा बैंकको सहयोग

1
1.1K Shares

पुस २१, काठमाडौं
सानिमा बैंकले बिरामी एवम् हस्पिटलका कर्मचारीको स्वास्थ्यलाई लक्षित गरी पोखरास्थित न्यूरोड शाखाले पोखरा–१७ घारीपाटनस्थित हिमालय आँखा हस्पिटललाई पानी शुद्धीकरण उपकरण सहयोग गरेको छ । उक्त उपकरण बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले हस्पिटलका प्रमुख मेडिकल डाइरेक्टर डा. इन्द्रमान मर्हजनलाई हस्तान्तरण गरेका थिए । बैंकका हाल देशभर ७९ ओटा शाखा, १ एक्स्टेन्शन काउन्टर तथा ७८ ओटा एटीएम सञ्चालनमा छन् ।

1

Scroll to Top