१७ माघ, २०७६, काठमाडौं ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आज एक विज्ञापन प्रकाशित गरी विभिन्न तहको कर्मचारीको माग गरेको छ ।
आजबाट २१ दिनभित्र फर्म भर्न सकिने र दोब्बर दस्तुर तिरी त्यसभन्दा एक हप्ता पछिसम्म फर्म भर्न सकीने लिमिटेडले जनाएको छ ।
हेर्नुहोस् विज्ञापनः


